९ बैशाख २०८३, बुधबार

Tag: सामान्य सेवा

सामान्य सेवा लिन दिनहुँ धाउनुपर्ने बाध्यता

३० फागुन, घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ । सरकारले पशुसेवा कार्यालयमार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले