लामो दुरीका सवारी साधन असोज १ गतेदेखि नै खुल्ने, ५० प्रतिशत भाडा वृद्धि
काठमाडौँ, भदौ ३० । नेपाल सरकारले लामो दुरीका सवारी साधन असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड र सर्तसहित सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका