सलह नियन्त्रणलाई गण्डकीमा ‘¥यापिड रेस्पोन्स’ टोली
कास्की, १५ असार । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह(¥यापिड रेस्पोन्स टोली) गठन गरिएको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै