डा. तोसिमा कार्कीको रिटको आज प्रारम्भिक सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च अदालतमा आज मंगलबारका लागि पेसी तोकिएको छ । आज मंगलबार उनको रिटमाथि सर्वोच्चका एक न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन