काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका छन् । सिंहदरबारमा सांसदको शपथ लिएपछि सोही पोसाकमै सर्वोच्च आएर उनले तारेख बुझेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले