काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुनाव लोकतान्त्रिक प्रक्रिया भएको धारणा राखेकी छिन् । उनले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रपति भण्डारीले आफू निर्वाचनको पक्षमा रहेको सांकेतिक धारणा दिएकी छन्