२७ बैशाख २०८२, शनिबार

Tag: सरकारको निर्णय

नागरिक एप निर्देशिका खारेज गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक एप निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज मंगलबार सिंहदरबारमा पत्रकार