३ जेष्ठ २०८२, शुक्रबार

Tag: सत्ता गठबन्धन

प्रतिनिधिसभाको बैठक शरु, एमसीसी आजपनि कार्यसूचीमा परेन

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक केही समयअघि शरु भएको छ । प्रतिनिधिसभाको आज शुरु भएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठक