नेकपा सचिवालय बैठक भोलि साउन ३ गते बस्ने
२ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि शनिबार साउन ३ गते ३ बजे बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि साउन