२ असार २०८२, सोमबार

Tag: सत्तारुढ दल

सत्तारुढ दलका शीर्ष नेताहरूवीच बालुवाटारमा छलफल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकापा (एमाले) का शीर्ष नेताहरूवीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका नेताहरूबीच आज छलफल भएको हो । बालुवाटारमा आइतबार