काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । महासचिव पौडेलको जन्मदिन सचिवालय बैठकमै मनाइएको छ । सचिवालय बैठकअघि महासचिव पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । जन्मदिनमा अध्यक्षद्वय केपी शर्मा ओली र