३ फाल्गुन २०८२, आइतबार

Tag: संवैधानिक परिषद्

सभामुखले फिर्ता गरे संवैधानिक परिषद्को नियुक्ति सिफारिस, अव के गर्लान् प्रधानमन्त्री ओलीले ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरिदिएको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन् । सभामुख सापकोटाले आज आइतबार नेपाल सरकारका मुख्य सचीव र संवैधानिक परिषद्का सचीवलाई