गौतमको प्रधानमन्त्री बन्ने सपना अधुरै, संविधान संशोधन कार्यदल नै भङ्ग
१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदल भङ्ग गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनाएको कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार नभएपछि भङ्ग गरेको हो । राष्ट्रियसभा सदस्य