टुँडिखेलमा संविधान दिवस मनाइँदै
३ असोज, काठमाडौँ । आज संबिधान दिवस विभिन्न ठाउँहरुमा मनाइँदैछ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाईएको छ । आज सैनिक मञ्च टुँडिखेलमा संबिधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा