११ जेष्ठ २०८२, आइतबार

Tag: शेयर बजार

शेयर बजार : साढे तीन अङ्कले घट्यो

काठमाडौँ, २१ जेठ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर