८ बैशाख २०८१, शनिबार

Tag: वृद्धभत्ता

सोलुखुम्बुमा भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी