१९ चैत्र २०८२, बिहिबार

Tag: विष्णु पौडेल

महासचिव पौडेल र रेग्मीले गरे आफ्नो नाममा भएको जग्गा सुटुक्क सरकारका नाममा

माघ २६, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको