काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीको नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय रूपमा बोल्ने क्रममा एमालेको