२२ मङ्सिर, भक्तपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उहाँले सरकारले जनहितका पक्षमा