२ फाल्गुन २०८२, शनिबार

Tag: विमलेन्द्र निधि

देउवालाई जसरी भएपनि हटाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनको तयारीका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् । महाधिनवेशनको तयारीका लागि छलफल गर्न निधि र सिंह महामन्त्री डा. कोइराला निवास महाराजगञ्ज पुगेका