४ फाल्गुन २०८२, सोमबार

Tag: विप्लव

विप्लव समूहले भन्यो, नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता

१३ असार, काठमाडौं । पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ