४ फाल्गुन २०८२, सोमबार

Tag: विप्लव

वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि