६ बैशाख २०८३, आइतबार

Tag: विपद् प्रतिकार्यकर्ता

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो ।