१२ बैशाख २०८१, बुधबार

Tag: विधिमासमेत विश्वास नभएको शक्ति

‘मधेस आन्दोलनकाक्रममा ५२ जनाको मृत्युको मुख्य जिम्मेवार माओवादी केन्द्र’

भदौ २२, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले माओवादी केन्द्रलाई ‘विश्वास नभएको पार्टी’को संज्ञा दिएको छ । बिहीबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्षमन्डलका नेताहरुले माओवादीलाई लोकतान्त्रिक विधिमासमेत विश्वास नभएको शक्तिकोरुपमा व्याख्या गरे । नेपाली कांग्रेस र नेकपा एमालेभन्दा माओवादीको