राष्ट्रपति प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न पुगिन् अस्पताल
१२ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार राती ७ः४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर उपचार