राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने
कठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का कारण