१२ माघ, बुटवल । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ ले स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गरेको छ । महासङ्घको आयोजनामा पत्रकार शहीद