२७ असार २०८२, शुक्रबार

Tag: वन क्षेत्र

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा। डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन। एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जंगलको मुहानबाट स्थानीयले खानेपानीका लागि ल्याएका धारा, हरिया जंगल उराठ देखिन थालेका छन्। यहाँको दृश्य