१० बैशाख २०८३, बिहिबार

Tag: वनमौरी

वनमौरी लोपोन्मुख हुँदै

२३ माघ, कञ्चनपुर । कञ्चनपुरमा वन (भीर) मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ । मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा