३ फाल्गुन २०८२, आइतबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

कमल थापाको राजीनामापछि अध्यक्ष लिङदेनले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापाले पार्टीबाट राजीनामा दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अध्यक्ष लिङदेनले थापाले उठाउँदै आएका माग सम्बोधन गर्न पदाधिकारी बैठक बोलाइसकेपछि अनपेक्षित निर्णय आएको बताए । थापाले राजीनामा दिएको कुरा सामाजिक