१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय जनता पार्टी (राजपा)

निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकारेको अर्थमा बुझ्न हुँदैन : महन्थ ठाकुर

असोज ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकार गरेको अर्थमा बुझ्न नहुने बताएका छन् । नेपाल कानुन समाजले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा उनले अहिलेको संविधान विभेदकारी भएकाले यसलाई