बादललाई हराउदै बागमती राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटाले विजयी भएका छन् । रामबहादुर थापा ‘बादल’लाई हराउदै देवकोटा निर्वाचित भएका हुन् । स्रोतका अनुसार डा. देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका हुन् भने बादलले ४०१४ मत मात्र प्राप्त गरे । वाग्मती प्रदेशसभाका