विशेष कारणवश भन्दै राष्ट्रियसभाको बैठक सारियो
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको आज दिउँसो १:०१ बजेका लागि बोलाइएको बैठक सरेको छ । विशेष कारणवश भन्दै राष्ट्रियसभाको बैठक आजै अपराह्न ३:१४ बजे बस्ने गरी सारिएको हो । संघीय संसदका महासचीव डा. भरतराज गौतमले एक सूचना सार्वजनिक गर्दै