१४ जेष्ठ २०८२, बुधबार

Tag: राष्ट्रियसभा

संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा