३ फाल्गुन २०८२, आइतबार

Tag: राप्रपा

लिङ्देनमाथि खनिदै ओलीले भने- भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । काँग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिंदै अध्यक्ष ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी