४ बैशाख २०८१, मंगलबार

Tag: राजेन्द्र महतो र महिन्द्र राय यादव हावी भएको भन्दै महामन्त्रीबाट राजिनामा दिएका

राजपा महामन्त्री जंगीलाल राय एमाले प्रवेश गर्दै सर्लाहीका ४ स्थानीय तहमा रायका कार्यकर्ताले पाए एमालेको टिकट

भाद्र २२, काठमाडौँ | राष्ट्रिय जनता पार्टीका महामन्त्री तथा सांसद जंगीलाल राय नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सर्लाहीका स्थानीय तहको टिकट वितरणमा राजेन्द्र महतो र महिन्द्र राय यादव हावी भएको भन्दै महामन्त्रीबाट राजिनामा दिएका राय एमाले प्रवेशको निर्णयमा