१४ असार २०८२, शनिबार

Tag: रवि लामिछाने

रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’, परम्परागत बिहे वैशाखमा

७ माघ, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो । रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले