काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हुन् । उनले नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि