७ बैशाख २०८३, सोमबार

Tag: रक्त क्यान्सर

रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्ड

१ फागुन, रत्ननगर । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ । रक्त क्यान्सरका बिरामीलाई अन्य बिरामीसँग एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरिएको हो