छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छः संस्कृतिमन्त्री
काठमाडौँ, ४ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्याेपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताउनुभएको छ । छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना