काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेता योगेश भट्टराईलाई व्यङ्ग्य गरेका छन्। थापाले एक स्टाटस लेख्दै भट्टराईलाई संकेत गर्दै पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्ने आरोप लगाएका छन्। थापाले भट्टराईको एक स्टाटस शेयर गर्दै व्यङ्ग्य