फेरि सचिव पदमै उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमा पुनः सचिव पदमै उम्मेदवारी दिने तयारी भएको दावी गरेका छन्। नेता भट्टराईले बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उम्मेदवारी घोषणा नभए पनि सचिव पदमै उम्मेदवारी दिने अपेक्षा गरेका हुन् ।