१० बैशाख २०८३, बिहिबार

Tag: यान्त्रिक पुल

कुस्मा–बलेवा यान्त्रिक पुल बन्द

१२ फागुन, पर्वत । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको