८ बैशाख २०८१, शनिबार

Tag: मोडल

‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा लुटेराको फन्दामा

काठमाडौं, ६ साउन – क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे। रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले। ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्‍यो। ‘सर जाने हो?’