मोटरसाइकल दुर्घटनावाट एकजनाको मृत्यु, एक घाइते
दाङ । दाङमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो । मंगलबार राती चौधरीको लमही अस्पतालमा उपचारको