८ बैशाख २०८१, शनिबार

Tag: मेची भन्सार

मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व

भद्रपुर, ७ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व