९ बैशाख २०८३, बुधबार

Tag: मीनबहादुर कुमाल

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान

२१ फागुन, पर्वत । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा