१६ माघ, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । मिसन साहासीको नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद महानगर इकाई समितिले माघ