काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रिय सदस्य म्यादी प्रहरी जस्ता भएको बताएका छन् । आज शनिबार प्रचण्ड-नेपाल समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै उनले केपी ओलीको नेकपा पार्टी