३० जेष्ठ २०८२, शुक्रबार

Tag: माधव नेपाल

पोखरेलको नेपालप्रति आक्रोश : प्रधानमन्त्री राजीनामा गर्न दवाव दिनु अनुचित, क्षुद्र र अनैतिक दवाव

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न दवाव दिनु अनुचित, क्षुद्र र अनैतिक दवाव भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा स्टाट्स लेख्दै उनले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा